schooljks419@gmail.com 9848784044
Shree Janakalyan Secondary School श्री जनकल्याण माध्यमिक विद्यालय.Shree Janakalyan Secondary School Punarbas 3, I. B. R. D. स्थापना 2027 BSPunarbas 3, I. B. R. D. Est. 2027 BS
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री मोलम तामाङ - अध्यक्षMr. Molam Tamang - Chairman

Mr. Molam Tamang
  • पदRoleअध्यक्षChairman
  • फोनPhone9858750048
अध्यक्षको सन्देशMessage from the Chairman

श्री मोलम तामाङMr. Molam Tamang

”

यस विद्यालयको सर्वाङ्गीण पक्षको विकास र सुधारका लागि विभिन्न योजना र कार्यक्रमहरु संचालन गर्ने र विद्यालय शिक्षामा पहुच सुनिश्चित गर्न गुणस्तर अभिवृद्धि गर्न एवम् संस्थागत सक्षमताको अभिवृद्धि गर्न लक्ष्य र उद्देश्य प्राप्तीका लागि जिम्मेवार निकायहरुबाट जिम्मेवारीपूर्वक अपेक्षा गरिएका सहयोगको लागि विद्यालय परिवार अत्यन्त आशावादी र विश्वस्त रहेको छ । यस विद्यालयले सफल र व्यवहारिक रुपमा शैक्षिक गतिबिधि गर्न गराउन सम्पूर्ण पक्षबाट पूर्ण सहयोग र समर्थनका लागि अनुरोध गर्दै आगामी वर्षको अद्यावधिक गर्दै अझै परिष्कृत ढंङ्गले गुणस्तरीय शिक्षा तर्फ लैजाने दृढता प्रकट गर्न चाहन्छु ।

For the comprehensive development and improvement of all aspects of this school, by implementing various plans and programs, ensuring access to school education, enhancing quality, and boosting institutional capacity, the school family is highly optimistic and confident in receiving the expected, responsible cooperation from the concerned authorities to achieve our goals and objectives. Requesting full support and cooperation from all quarters to successfully and practically conduct the school's educational activities, I would like to express my firm determination to update [our approach] for the coming year and steer the institution toward quality education in an even more refined manner.

श्री मोलम तामाङMr. Molam Tamang
अध्यक्षChairman